सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ४.६ स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ ।
भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।