• होमपेज
  • देश
  • लोकसेवा आयोगले भर्खरै प्रकाशित गर्यो लिखित परीक्षाको नजिता

लोकसेवा आयोगले भर्खरै प्रकाशित गर्यो लिखित परीक्षाको नजिता

  • शुक्रबार, भदौ २७, २०७६
लोकसेवा आयोगले भर्खरै प्रकाशित गर्यो लिखित परीक्षाको नजिता

काठमाडौं । लोकसेवा आयोगले अन्तवार्ता सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर , सेवा, समुह,उपसमुह, श्रेणी–तह र पदको लिखित परीक्षामा भाग लिएका उम्मेद्वाहरुको नजिता प्रकाशित गरेको छ ।

लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारहरुले अन्तवार्ताका लागि पासर्पोट साइजको दुई प्रति फोटो, प्रमाणपत्र सक्कल, २–२ प्रति, दर्खास्त फारमको पहिलो पानाको दुई प्रति लगायत लिएर आउँनु पर्ने कुरा जानकारी गराइएको छ । थप जानकारी तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

चर्चामा

सम्बन्धित समाचार