• होमपेज
  • देश
  • ७६ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

७६ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

  • सोमवार, भदौ ९, २०७६
७६ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले एकै पटक ७६ सहसचिवको सरुवा गरेको छ ।      संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई सरुवा गरेर प्रदेश सचिवको जिम्मेवारी दिएको छ ।सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् ।

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि उनीहरूको सरुवा गरिएको संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालले जानकारी दिए ।

सरुवा सहसचिवको  सुचि हेर्न तलकव लि‌क किलिक गर्नु होला ।

https://drive.google.com/file/d/1ZyDfJK0Mx2JPdKLa_5dogynhD9VKV1VV/view

चर्चामा

सम्बन्धित समाचार