• होमपेज
  • देश/प्रदेश
  • भखरै बझाङ केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गयो

भखरै बझाङ केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गयो

  • शुक्रबार, जेष्ठ ३१, २०७६
भखरै बझाङ केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गयो

काठमाडौं बझाङ केन्द्र विन्दु भएर भुकम्प गएको छ। शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा बझाङको छबिसपाथीभेरालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भुकम्प गएको छ। शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा बझाङको छबिसपाथीभेरालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भुकम्प गएको छ। शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा बझाङको छबिसपाथीभेरालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको छ।

नेपालमै भुकम्पको उच्च जोखिममा रहेको बझाङमा गत बर्ष पनि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परकम्पन महसुस भएको थियो।

चर्चामा

सम्बन्धित समाचार