• होमपेज
  • देश/प्रदेश
  • नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

  • शनिबार, साउन २, २०८३
सेयर गर्नुहोस् :
नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको हो ।

उनी क्यान्सर रोगका बिरामी थिए। उनको अन्तिम संस्कार शनिबार गरिने परिवाजनले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार