• होमपेज
  • समाज
  • वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

  • शनिबार, माघ २५, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थापाको आज बिहान निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो । नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

चर्चामा

सम्बन्धित समाचार