शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

  • बुधबार, बैशाख १०, २०८२
कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

काठमाडौं —राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

हेर्नुस् संशोधित तालिका-
 

चर्चामा

सम्बन्धित समाचार