बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • देशभर आइतबार सार्वजनिक बिदा

देशभर आइतबार सार्वजनिक बिदा

  • शुक्रबार, चैत्र २१, २०८१
सेयर गर्नुहोस् :
देशभर आइतबार सार्वजनिक बिदा

बाजुरा—  सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार आइतार देशभरका  सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार