शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा

बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा

  • शुक्रबार, अशोज १८, २०८१
बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा

बाजुरा– बाजुरा जिल्लामा असाेज ९ गते देखी प्राबिधक समस्याका कारण अबराेध भएकाे राष्ट्रिय परिचयपत्रको सेवा सुचारु भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रिएपछि सेवा अवरुद्ध भए पछी ९ गते देखी अबराेध भएकाे सेवा आजदेखी पुन स‌चालनमा आएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बिग्रिएको  उपकरण जिल्लाभित्र मर्मत गर्न असम्भव भएर राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौंमा पठाइ  बाजुरामा पुगीसकेकाे हुदा सेवा स‌चालनमा आएकाे जिल्ला प्रशान कार्यालय बाजुराले जनाएकाे छ ।

May be an image of ticket stub, blueprint and text

चर्चामा

सम्बन्धित समाचार