• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे नाटेश्वरी निर्माण सेवा लगायत १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी

बाजुराकाे नाटेश्वरी निर्माण सेवा लगायत १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी

  • सोमवार, भदौ ३१, २०८१
बाजुराकाे नाटेश्वरी निर्माण सेवा लगायत १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी

बाजुरा–  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । जसमा बाजुराकाे नाट्यश्वरी निर्माण सेवा अडर सप्लायर्स त्रिबेणी नगरपालिका ७ लगायत विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

2024-09-15-11-52-43-gopa-bhadau-30-26

चर्चामा

सम्बन्धित समाचार