• होमपेज
  • समाचार
  • सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, माघ १८, २०७८
सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी — सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।

चर्चामा

सम्बन्धित समाचार