मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाज
  • श्रेष्ट मल्टी सप्लार्यस कैलालीका संचालक श्रेष्टले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

श्रेष्ट मल्टी सप्लार्यस कैलालीका संचालक श्रेष्टले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
श्रेष्ट मल्टी सप्लार्यस कैलालीका संचालक श्रेष्टले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — टिकापुर ४ अस्नेहरी कैलालीका स्थानिय तथा श्रेष्ट मल्टी सप्लार्यस धनगढी १ कैलालीका संचालक तिलक श्रेष्टले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला कैलाली निबासी श्रेष्टले बाजुराका नागरिकहरुका लागि सहयोग गरेका छन । मानबिय नाताले कैलाली निबासी श्रेष्टले यस अभियानमा सहयोग गरेको अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै तिमिल्सेनाले जिल्लाका नागरिकको स्वास्थ्यका लागि ५ हजार रुपैया सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार सिहंले बताएका छन ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका अभियानमा साथ दिएको श्रेष्टले बताए ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार