मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला हुलाक कार्यालय डडेलधुराका कर्मचारी साउँदले अक्सिजन ब्यबस्थापनका लागि ३५ सय सहयोग

जिल्ला हुलाक कार्यालय डडेलधुराका कर्मचारी साउँदले अक्सिजन ब्यबस्थापनका लागि ३५ सय सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
जिल्ला हुलाक कार्यालय डडेलधुराका कर्मचारी साउँदले अक्सिजन ब्यबस्थापनका लागि ३५ सय सहयोग

बाजुरा — जिल्ला हुलाक कार्यालय डडेलधुराका कर्मचारी सुर्य साउदले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार ५ सय रुपैँया सहयोग गरेका छन ।
साउदले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार