मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका पाेलि किलिनिकद्धारा श:शुल्क शिबिर संचालन

बडिमालिका पाेलि किलिनिकद्धारा श:शुल्क शिबिर संचालन

  • शनिबार, फाल्गुन ८, २०७७
बडिमालिका पाेलि किलिनिकद्धारा श:शुल्क शिबिर संचालन

बाजुरा — बडिमालिका पाेलि किलिनिक मार्तडी बाजुराद्धारा जिल्लाकाे सदरमुकाम मार्तडीमा श: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बडिमालिका पाेलि किलिनिक मार्तडी बाजुराले अारसी मेडिकल हलकाे सहकार्यमा सर्जरी र  स्त्रिराेग सम्बन्धी शिबिरकाे अायाेजना गरिएकाे अारसी मेडीकल हलका संचालक रामचन्द्र यादवले बताएका छन ।

स्त्री राेग बिशेषेज्ञ डाक्टर राजन शाह र जनरल सर्जन डाक्टर बिजय श्रेष्टलाइ ल्याएर साे सेवा संचालन गरिएकाे उनले बताए । सर्जरी तर्फका हर्निया हाइड्राेशिल, लाइपाेमा पित्तथैलीकाे पथरिया, शरिरमा भएकाे गाेलीगाठाकाे अपरेशन पेटकाे दुखाइ, पिशावकाे समस्या जाच तथा उपचार र अन्य शेवाहरू रहेकाे बताएका छन । त्यसै गरी स्त्री राेग तर्फका तल्लाे पेट दुख्ने, सेताे पानी बग्ने वा याेनी चिलाउने , बाझाेपन लगायतका राेगहरूकाे उपचार गरिने मेडिकलले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार