शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समाचार
  • सीता एयरको अछाम परिक्षण उडान

सीता एयरको अछाम परिक्षण उडान

  • मङ्लबार, माघ २७, २०७७
सेयर गर्नुहोस् :
सीता एयरको अछाम परिक्षण उडान

अछाम–सिता एयरले अछामको साफेबगर एयरपोर्टमा मंगलबार परिक्षण उठान गरेको छ। सुदुरका पहाडी जिल्लाहरुमा रहेका अन्य विमानस्थल हरुमा उडानको लागि साफेबगर विमानस्थल सबैभन्दा उपयुुक्त मानिन्छ ।

अछाम जिल्लामा सुदुरका पहाडि अन्य जिल्ला भन्दा हवाई उडानको सम्भावना रहेको छ। अछाम देखि धनगढी र नेपालगन्जमा समिट एयर साप्ताहिक उडान भरिरहेको छ। साफेबगर विमानस्थलबाट सीता एयरले नियमित धनगढी उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरमा समेत केही सस्तो हुने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार