शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

कैलाली— कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार