बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानग।रले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार