• होमपेज
  • देश/प्रदेश
  • काठमाडौंका कर्फ्यू आदेश जारी

काठमाडौंका कर्फ्यू आदेश जारी

  • सोमवार, भदौ २३, २०८२
सेयर गर्नुहोस् :
काठमाडौंका कर्फ्यू आदेश जारी

 प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

चर्चामा

सम्बन्धित समाचार