बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा हिमपातका कारण आपत्काल घोषणा गर्न बाध्य

अमेरिकामा हिमपातका कारण आपत्काल घोषणा गर्न बाध्य

  • सोमवार, पुस २२, २०८१
सेयर गर्नुहोस् :
अमेरिकामा  हिमपातका कारण आपत्काल घोषणा गर्न बाध्य

वासिङ्टन डीसी– ३० भन्दा बढी राज्यहरूमा ६० करोडभन्दा बढी अमेरिकीहरू ठुलो हिउँदे आँधीको चपेटामा छन् जसले एक दशकै सबैभन्दा ठुलो हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताइएको छ । चरम मौसमी अवस्थाहरूको साथमा एक ध्रुवीय भोर्टेक्सले चिसो मौसमलाई आर्कटिकबाट मध्य अमेरिकासम्म ल्याएको हो।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू ढिलो वा रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन्

हिमपातले कन्सास र मिसौरीमा ह्वाइटआउट अवस्था ल्याउने अपेक्षा गरिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ । हेरौँ केही तस्बिर :

चर्चामा

सम्बन्धित समाचार