मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

  • बुधबार, मंसिर ५, २०८१
सेयर गर्नुहोस् :
नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका ३२ प्रहरी नायब निरीक्षक (सई) लाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाका सिफारिस गरेको छ ।

मङ्गलबार बसेको बढुवा समितिको बैठकले सई बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको हो । सिफारिस सूची प्रहरी नियमावली, २०७१ (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको कार्यालयले जनाएको छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार