शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

  • शुक्रबार, बैशाख ७, २०८१
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ ।एमालेको प्रतिनिधि परिषद्को बैठक गोदावरीस्थित सनराइज हलमा उद्घाटन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार