सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • क्षेत्रपाटीस्थित ब्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

क्षेत्रपाटीस्थित ब्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

  • शुक्रबार, माघ ५, २०८०
क्षेत्रपाटीस्थित ब्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

काठमाडौँ — काठमाडौँको क्षेत्रपाटीस्थित ब्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’ अग्रवाल सुन, हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार