शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

  • शुक्रबार, पुस २०, २०८०
सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरीले बलले आज जारी गरेको सुचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो । परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार