सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बाजुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

  • बिहिबार, मंसिर २१, २०८०
बाजुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बाजुरा —बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा–३ कि अन्दाजी ३७ बर्षकि धर्मा बिस्ट रहेकी छन ।

विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायले बताएका छन् ।

 बिहान करिब ८ बजे तिर ढुङ्गा लागेर घाईते भएकी बिस्ट लाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लिदै गर्दा बाटोमा मृत्यु भएको आफन्तले बताएका छ्न ।

चर्चामा

सम्बन्धित समाचार