आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

  • शुक्रबार, भदौ १, २०८०
अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

अछाम — अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीवार बँदेलले आक्रमण गर्दा  तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए। दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार