आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • चट्याङलागेर बडिमालिका ७ मा १ गाई ४ भैसी मरे

चट्याङलागेर बडिमालिका ७ मा १ गाई ४ भैसी मरे

  • शनिबार, असार ९, २०८०
चट्याङलागेर बडिमालिका ७ मा १ गाई ४ भैसी मरे

बाजुरा   –   बडिमालिका नगरपालिका  ७ मा हिजो राति चट्याङ लागेर १ गाई ४ भैसी मरेका छन ।
गाई भैसी मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार टोली घटना स्थलत तिर गएको भएपनि पुगिसकेको छैन ।

गाई बस्तु लाई चट्याङलागेको ठाउ लेक तिर भएकोले सदरमुकामबाट ४, ५ घण्टाको दुरीमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार