मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सुर्यविरही साउद र शोभा थापाको आवाजमा उदारो खाइदियो देउडा गित सार्बाजनिक ( भिडीयाे सहित)

सुर्यविरही साउद र शोभा थापाको आवाजमा उदारो खाइदियो देउडा गित सार्बाजनिक ( भिडीयाे सहित)

  • मङ्लबार, चैत्र २१, २०७९
सुर्यविरही साउद र शोभा थापाको आवाजमा उदारो खाइदियो देउडा गित सार्बाजनिक ( भिडीयाे सहित)

बाजुरा — टेक बहादुर ऐरको देउडा गित उदारो खाईदियो वद्वा चोर भाग ३ सार्बजनिक भएको छ । सुर्यबिरी साउँद र सोभा थापाको लयमा रहेको उदारो खाईदियो देउडा गितले कुनै ब्यक्ती वा पशलबाट लिएको उदारो नदिएको शब्दहरु प्रयोग भएका छन ।

 विशेष फिल्मस नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा लोकप्रिय गायक सुर्यविरही साउद र सुमधुर स्वरकी धनी गायीका शोभा थापाको आवाजमा रहेको छ ।  गीतमा शब्द टेकबहादुर ऐरको रहेको छ, भने संगित सुर्यविरही साउदको रहेको छ । संगीत संयोजन भने विजय थापाले गरेका छन् ।

बिषेश फिल्मको उत्पादनमा रहेको देउडा गितमा टेक बहादुर ऐरको शब्द संगित रहेको सो देउडा गितको बिजय थापाले ऐरेन्ज गरेका छन । सो देउडा गितको अभिनय शोभा थापा, टेक बहाददुर ऐर र भिम थापा लगायतले गरेका छन । भिम थापाले निर्देशन गरेको सो देउडा गितको छायाङ्कन हरिष महराले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार