• होमपेज
  • समाचार
  • एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

  • शुक्रबार, चैत्र १७, २०७९
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।
आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ(आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गरेका छन् ।

एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार