बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

  • शनिबार, फाल्गुन २७, २०७९
सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

काठमाडौं  –        सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।

जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार