• होमपेज
  • राजनीति
  • राष्ट्रपति निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

राष्ट्रपति निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

  • शुक्रबार, फाल्गुन २६, २०७९
राष्ट्रपति निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

काठमाडौं  –      राष्ट्रपतिमा पराजित भएका नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङले आफ्नो खर्च सार्वजनिक गरेका छन्।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङले निर्वाचनमा भएको खर्च शुक्रबार निर्वाचन आयोगमा बुझाएका छन्।

उनले बुझाएको खर्च बिवरण अनुसार मतदाताहरुलाई म्यासेज गर्न १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ मात्र खर्च भएको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार