शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेससँग हामी मिल्न सक्छौं, मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

कांग्रेससँग हामी मिल्न सक्छौं, मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

  • बिहिबार, फाल्गुन २५, २०७९
कांग्रेससँग हामी मिल्न सक्छौं, मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

काठमाडौं  ¬      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका हुन्।

यस्तै, अध्यक्ष ओलीले नमिल्ने भनेर कसम नखाएको बताएका हुन्।

उनले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।’

चर्चामा

सम्बन्धित समाचार