• होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति भण्डारी

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति भण्डारी

  • आइतवार, फाल्गुन २१, २०७९
प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं  –    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

प्रधानमन्त्री दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

भेटमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन बुझाउनुका साथै सरकारका कामकारवाहीका विषयमा छलफल गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार