शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • शिक्षक संघ बुढिगां नगर कार्यसमतिको अध्यक्षमा रंगलाल जैशी

शिक्षक संघ बुढिगां नगर कार्यसमतिको अध्यक्षमा रंगलाल जैशी

  • आइतवार, फाल्गुन २१, २०७९
शिक्षक संघ बुढिगां नगर कार्यसमतिको अध्यक्षमा रंगलाल जैशी

बाजुरा — नेपाली काँग्रेस भातृ संगठन नेपाल शिक्षक संघ बुढिगंगा नगर कार्य समितिकाे अध्यक्षमा रंगलाल जैशी निर्बाचित भएका छन । बजेडी आधारभुत बिद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक जैशी बुढिगंगान नगर कार्यसमितिको दोस्रो अधिबेशनबाट निर्बाचित भएका हुन । सो कार्य समितिमा अध्यक्षमा रंगलाल जैशी लगायत १२ सदस्यीय समिति गठन गरिएको नेपाल शिक्षक संघ बुढिगंगा नगर कार्यसमितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार