शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको पाडी केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्नाचुटको भुकम्प

बाजुराको पाडी केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्नाचुटको भुकम्प

  • बुधबार, फाल्गुन १०, २०७९
बाजुराको पाडी केन्द्रबिन्दु बनाएर  ५ दशमलव २ म्याग्नाचुटको भुकम्प

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिका केन्द्र बिन्दु बनाएर ५ दशमलव २ म्याग्नाचुटको भुकम्प गएको छ । राष्टिय भुकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार   बुधबार दिउसोँ १ बजेर ४५ मिनेटमा भुकम्प गएको जनाएकाे छ ।

भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । गत माघ १० गते हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नाचुटको भुकम्प जादा बाजुरामा ठुलो क्षेती भएको थियो ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार