बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

  • आइतवार, माघ १५, २०७९
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

काठमाडौं   – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार