• होमपेज
  • समाज
  • बझाङका पत्रकार प्रताप ओलीलाई धम्की, आमा र बहिनीलाई अपशब्दको गाली

बझाङका पत्रकार प्रताप ओलीलाई धम्की, आमा र बहिनीलाई अपशब्दको गाली

  • बुधबार, माघ ४, २०७९
बझाङका पत्रकार प्रताप ओलीलाई धम्की, आमा र बहिनीलाई अपशब्दको गाली

अर्थ जङ्ग शाही/बझाङ — बझाङका पत्रकार प्रताप ओलीलाई अश्लिल शब्द लेखेर म्यासेज आएको छ। पत्रकार ओलीको आमा र बहिनीलाई जोडेर अश्लिल म्यासेज लेखी गालीगलौज गरी एफएम समेत जलाइदिने धम्की आएपछि पत्रकार ओलीले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्।

के कति कारणले मलाई गाली गरेको खोजीकार्य गरिदिन जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन पनि दिएको ओलीले बताएका छन्।

पत्रकार ओलीलाई अश्लिल म्यासेज आएको फोन नम्बर 9825686040

पत्रकार ओलीले लेखेको स्टाटस यस्तो छ-

No description available.

चर्चामा

सम्बन्धित समाचार