• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

  • शुक्रबार, पुस ८, २०७९
सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ ।

आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो ।

वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार