सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रदेश सभा (ख) मा एमालेलाइ पछि पार्दै काँग्रेसकाे‍ अग्रता

बाजुरा प्रदेश सभा (ख) मा एमालेलाइ पछि पार्दै काँग्रेसकाे‍ अग्रता

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरा प्रदेश सभा (ख) मा  एमालेलाइ पछि पार्दै काँग्रेसकाे‍ अग्रता

बाजुरा–बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेलाइ उछिन्दै नेपाली काँग्रेसले अग्रता लिएकाे छ ।नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -३९६४ मत रहेकाे भने  नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -३८७४ मत प्राप्त गरेका छन

८  हजार १ सय ४ मत मतगणना भइसकेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ५४ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-४ मत प्राप्त गरेका छन । २ सय ८ मत बदर भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार