बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • प्रदेशतर्फ जनमत पार्टीले खोल्यो खाता, थप ३ स्थानमा अग्रता

प्रदेशतर्फ जनमत पार्टीले खोल्यो खाता, थप ३ स्थानमा अग्रता

  • मङ्लबार, मंसिर ६, २०७९
प्रदेशतर्फ जनमत पार्टीले खोल्यो खाता, थप ३ स्थानमा अग्रता

जनमत पार्टीले सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ जित हासिल गरेको छ । सो पार्टीका उम्मेदवार महेशप्रसाद यादव विजयी भएका हुन् । उनले १३ हजार ३२५ मतका साथ विजयी हासिल गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाए ।

यसैगरी जनमत पार्टीले थप ३ क्षेत्रमा पनि अग्रता हासिल गरेको छ । मधेस प्रदेशमै उम्मेदवार रहेका सतिशकुमार सिंह, केशर राज गुप्ता र सुरेन्द्रकुमार मण्डलले अग्रता बनाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार