बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

  • मङ्लबार, मंसिर ६, २०७९
चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

चितवन  – चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार