• होमपेज
  • प्रदेश ७
  • अछाममा प्रेसर कुकर बम फेला

अछाममा प्रेसर कुकर बम फेला

  • आइतवार, मंसिर ४, २०७९
अछाममा प्रेसर कुकर बम फेला

धनगढी – अछाममा प्रेसर कुकर बम फेला परेको छ। जिल्लाको ढकारी गाउँपालिका-२ स्थित कालीका देवी मावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयले बताए।

उक्त बम बिहान ७ बजेतिर फेला परेको र नेपाली सेनाले डिस्पोज गरिसकेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार