आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशको लागी मिलि जुली अंघी भढौँ

देशको लागी मिलि जुली अंघी भढौँ

  • बुधबार, कार्तिक १६, २०७९
देशको लागी मिलि जुली अंघी भढौँ

देशको लागी मिलि जुली अंघी भढौँ,
आ आफ्नै कर्तव्य नभुली अंघी बढौँ।

गणतन्त्रको रक्षा प्रतिगमनको बिरोध,
तनमनले जनताभित्र घुली अंघी बढौँ।

सबै हातेमालो गरौँ आज भोली हामी,
जनताको घर दैलोमै डुली अंघी बढौँ।

यो जनताको लडाई र अखण्ड देशको,
किसानहरू मजदुर कुल्ली अंघी बढौँ।

दाई भाई ठुला साना आमा र बुबाहरू,
सँग सँगै हाम्रा सानी र ठुली अंघी बढौँ।

होलान सबैका झिना मसिना समस्या,
सांच्चै यि समस्यमा नझुली अंघी बढौँ।

सुरेशकुमार पान्डे।०२-११-२०२२,

चर्चामा

सम्बन्धित समाचार