शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति

बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति

  • मङ्लबार, अशोज २५, २०७९
बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति

बाजुरा —  बाजुराकाे बडीमालिका नगरपालिका ९ स्थित बाउलीबजारमा रहेकाे एक पसलमा आगलागी भएकाे छ । साेमबार राति मैनबत्तिबाट आगाे सल्केर स्थानीय कृष्ण बहादुर चंदाराकाे पसलभित्र रहेका खाद्यान्न समाग्री लत्ता कपडा र नगद रूपैयाँ समेत जलेर नष्ट भएका छन् ।
पसलभित्र आगलागी हुँदा खाद्यान्न सामाग्री नगद, खानेकुरा लगायत डेढ लाख बढीकाे क्षेति भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार