बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

  • शनिबार, अशोज १५, २०७९
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

बाजुरा — आसन्न मसिंर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्बाचानलाई स्वच्छ र सुरक्षीत गर्न हात हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
जिल्लामा इजजत प्राप्त हतियारहरु कार्तिक ५ गते सम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाएका हातहतियारहरु निर्बाचान भएको एक हप्ता भित्र सम्बन्धीत ब्यक्तीलाई बुझाइने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार