बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (ख) को बैठक सुरु

नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (ख) को बैठक सुरु

  • सोमवार, भदौ २०, २०७९
नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (ख) को बैठक सुरु

बाजुरा — नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (ख) कोे बैठक सदरमुकाम मार्तडीमा सुरु भएको छ ।

आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (ख) उम्मेदवार छनौटको लागि प्रदेश ख को बैठक सूरु भएको नेकपा एमालले जनाएको छ । बैठकले आजै प्रदेश र संघका लागि उम्मेदवार छनौट गरी जिल्ला कमिटिमा सिफारीस पठाउने एमालेले जनाएको छ ।

प्रदेश क को बैठक सम्पन्न भइसकेको छ भने प्रदेश ख को बैठक सम्पन्न पश्चात नेकपा एमाले जिल्ला कमिटिको बैठक बस्ने नेकपा एमाले जिल्ला कमिटि प्रचार प्रशार बिभाग प्रमुख काशि विकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार