• होमपेज
  • समाज
  • मिटरब्यजको हैरानी खेपेका नागरिककाे मुद्धा जिल्ला प्रशासनले हेर्ने

मिटरब्यजको हैरानी खेपेका नागरिककाे मुद्धा जिल्ला प्रशासनले हेर्ने

  • मङ्लबार, साउन ३१, २०७९
मिटरब्यजको हैरानी खेपेका नागरिककाे मुद्धा जिल्ला प्रशासनले हेर्ने

बाजुरा — मिटर ब्याजकाे हैरानमा रहेका नागरिककाे मुद्धा जिल्ला प्रशासन कायर्याल बाजुराले हेर्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सुचना जारी गर्दै मिटर ब्याजको हैरानीमा परेका नागरिकले भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ ।

बाजुरामा त्यस्ता हैरानी खेप्दै आएका नागरिकहरुले ५ गते सम्म सत्य तथ्य प्रमाण सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दर्ता गर्न आग्रह गरिएको हो ।

२०७९ साउन २७ गते गृह मन्त्रालयबाट मिटर ब्याज अपराध नियन्त्रणका लागि मन्त्रिबाट निणर्य भइसकेको र यस्ता अपराधलाई नियन्त्रणमा ल्याउन जिल्ला प्रशासनलाई समेत जानकारी गराईसकेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टको हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार