• होमपेज
  • राजनीति
  • राष्ट्रिय युवा संघ बाजुरा ईन्चार्जकाे जिम्मेवारी डेनिश शाहीलाइ

राष्ट्रिय युवा संघ बाजुरा ईन्चार्जकाे जिम्मेवारी डेनिश शाहीलाइ

  • मङ्लबार, साउन २४, २०७९
राष्ट्रिय युवा संघ बाजुरा ईन्चार्जकाे जिम्मेवारी डेनिश शाहीलाइ

बाजुरा — नेकपा एमालेको भार्ती संगठन राष्ट्रिय युवा संघको बाजुरा ईन्चार्जमा डेनिश शाहीले जिम्मेवारी पाएका छन । राष्ट्रिय युवा संघका नेपालको नवौं महाधिवेशन आयोजक कमिटीको दोस्रो पुर्ण  बैठकले शाहीलाई जिम्मेवारी दिएकाे  हो ।

राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्लाको ईञ्चार्जको जिम्मेवारी केन्द्रीय कमिटिबाट निणर्य भएको राष्ट्रिय युवा संघ बाजुराले जनाएको छ । राष्ट्रिय युवा संघका नेपालको दोस्रो बैठकले सो निणर्य गरेको राष्ट्रिय युवा संघका नेपाल केन्द्रीय कमिटिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार