शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा एक जनामा कोरोना पोजेटीभ

बाजुरामा एक जनामा कोरोना पोजेटीभ

  • शुक्रबार, साउन २०, २०७९
बाजुरामा एक जनामा कोरोना पोजेटीभ

बाजुरा– बाजुरामा एक जना कारोना संक्रमित देखिएको छ ।

साउन १९ गते बुढीगंगा नगरपालिकाको टाटे स्वास्थ्य चौकीममा पाँच जनालाई एन्टिजेन बिधीबाट परिक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित हुनेमा बुढिगंगा नगरपालीका ४ का ३३ बर्षिय पुरुषलाई कोरोना पोजेटीभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले बताए ।

पोजेटीभ देखिएका ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेशनमा राखिएको प्रमुख महेश चन्दले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार