• होमपेज
  • राजनीति
  • बैठक सुरू नभएपछि भीम रावलले सुनाए कविता

बैठक सुरू नभएपछि भीम रावलले सुनाए कविता

  • बुधबार, साउन ११, २०७९
बैठक सुरू नभएपछि भीम रावलले सुनाए कविता

देशका लागि लड्ने मान्छे सालिक भएछ
देशद्रोही मान्छे चाहिँ मालिक भएछ…..
प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक समयमा सुरू नभएपछि एमाले सांसद भीम रावलले कविता सुनाएका छन् ।

बुधबार दिउँसो १ बजे अमेरिकी साझेदारी परियोजना एसपीपीबारे छलफल कार्यक्रम थियो । छलफलमा समयमा सांसद तथा मन्त्री नआएपछि उनी बैठक कक्षमा रहेका समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरू ईश्वर पोखरेल, प्रकाशमान सिंह लगायतलाई माथि उल्लेखित कविता सुनाइरहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार