• होमपेज
  • समाचार
  • सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

  • सोमवार, साउन ९, २०७९
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

नेपालमा सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार